Showing posts with label Marriage. Show all posts
Showing posts with label Marriage. Show all posts

Saturday, April 30, 2011

Rajesh Hamal Married

Rajesh Hamal
Rajesh Hamal
Rajesh Hamal
Rajesh Hamal
Rajesh Hamal
Rajesh Hamal
Rajesh Hamal
Rajesh Hamal
Rajesh Hamal
Rajesh Hamal
Rajesh Hamal
Rajesh HamalRajesh Hamal Married

केहि महिनाअघि महानायक राजेश हमालले आफूलाई विवाहको आवश्यकता महसुस भैरहेको बताएका थिए । हाल आएर राजेशकी गर्लफ्रेन्डको खुलासा मात्र भएको छैन लामो समयदेखि दुईबीच अफेयर र डेटिङ चलिरहेको पुष्टि भएको छ । बिराटनगर घर भएकी २७ वर्षिया क्षेत्री थरकी एक युवती राजेशकी गर्लफ्रेन्ड भएको खुलासा भएको छ । तर ती युवती चलचित्र क्षेत्रबाहिरकी हुन् । स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालयको आमसंचार संकायमा डिग्रीमा अध्ययनरत ती युवतीलाई राजेशले आफ्नी भावी जीवनसंगिनी भएको बताइसकेका छन् ।

विवाहका लागि उपयुक्त बधु पाइसकेको बताउँदै हमालले केही समयभित्रै विवाहको औपचारिक घोषणा गर्ने जानकारी दिए । सात वर्षपहिले लाजिम्पाटको होटल र्‍याडिसनमा एक औपचारिक कार्यक्रममा भेट भएका राजेश र नाम नखुलेकी ती युवतीले इमेल ठेगाना आदानप्रदान गरेका थिए । त्यसपछि सँधैजसो दुवैबीच इमेलमा च्याट भैरहन्छ जुन अहिले पनि जारी छ । राजेशका अनुसार दुवैबीच अहिले सन्तुलनकारी प्रेम अफेयर चलिरहेको छ । आफूभन्दा लगभग आधा उमेरकी कान्छी ठिटीसँग राजेशले लगनगाँठो कस्न लागेका हुन् । स्रोतका अनुसार राजेश र ती युवती हालैको महिना जापान र थाइल्यान्डमा पनि बिदा मनाउन गएका थिए । उक्त लामो अफेयरलाई स्वयम राजेशले पुष्टि गरेका हुन् ।